FAQs Complain Problems

यथासिघ्र समाजिक सुरक्षा नबिकरण बिबरण उपलब्ध गराउने सम्बन्धमा ।

यथासिघ्र समाजिक सुरक्षा नबिकरण बिबरण उपलब्ध गराउने सम्बन्धमा ।

सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यबिधि २०७५ अनुरुप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभगा्रहीहरुले आगामी आर्थिक बर्षमा पनि भत्ता लिन चाहेमा प्रत्येक आर्थिक बर्षको श्रावण १ गते देखी पौष मसान्त भित्र नाम नबिकरणको लागी गर्नुपर्ने ब्यवस्था रहेकोमा हाल सामाजिक सुरक्षा नियमावली २०७६ लागु भईसकेपछि नियमावलीको नियम ९ अनुरुप प्रत्येक आर्थिक बर्षको श्रवण मसान्त भित्र नबिकरण गर्नुपर्ने ब्यवस्था रहेको छ । सो परिवर्तित ब्यवस्था अनुरुप श्रावण मसान्त भित्र नाम नमेशी नबिकरण गर्नको लागी त्यहा वडा कार्यालयहरु बाट असार २५ गते भित्र सबै लाभग्राहीहरुमा सुचना तथा जानकारी र प्रचार प्रसार गर्नु गराउनुहुन आदेशा अनुसार जानकारीको लागी अनुरोध छ ।

आर्थिक वर्ष: