स्थानीय सरकार
सम्मरीमाई गाउँपालिका,फरेना,रुपन्देही
"कृषि, शिक्षा, स्वास्थ्य, व्यवसाय, रोजगार र पूर्वाधार समृ्द्ध सम्मरीमाई विकासको आधार"
फरेना, रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल।
कृषि, शिक्षा, स्वास्थ्य, व्यवसाय, रोजगार र पूर्वाधारको विकासमार्फत गुणस्तरीय, पारदर्शी, उत्तरदायी तथा जनमुखी सेवा प्रदान गर्दै समृद्ध सम्मरीमाई निर्माण गर्नु।