FAQs Complain Problems

२०७७।०३।१० गते साँताैै गाउँ सभा

२०७७।०३।१० गते साँताैै गाउँ सभा ।

 मिति २०७७।०३।१० गते साँताैै गाउँ सभा सम्पन्न भयको छ । यस सभामा आ.व. ०७७।७८ को लागि ः
१. आर्थिक विकास ः कृषि, उधोग तथा वानिज्य, पर्यटन, सहकारी, वितिय क्षेत्रहरु ।
२.सामाजिक विकास ः शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, साहित्य कला र संस्कृति, खेलकुद तथा मनोरञ्जन, लङ्खिक समानता तथा सामाजिक समावेहिकरण ।
३.पूर्वाधार विकास ः भवन तथा सहरी विकास तथा पूर्वाधार, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार ।
४. वातावरण तथा विपद व्यवस्थापन ः वन तथा भू संरक्षण, विपद व्यस्थापन, फोहोर मैला तथा ढल व्यवस्थापन ।
५.संस्थागत विकास तथा सेवा प्रवाह ः सुशासन प्रवर्धन, स्व रोजगार, सामान्य सेवामा ।
०७७।७८ को लागि निति तथा कार्यक्रम पस्तुत गरीएको थियो साथै यस सभामा प्रमुख अतिथी रुपन्देही क्षेत्र नं. ४ ख प्रदेश सासंद अष्टभुजा पाठक साथै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका तथा गाउँ सभा सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत, समाजसेवी, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारीहरुको उपस्थिति थियो ।

आर्थिक वर्ष: