FAQs Complain Problems

ग्यालरी

मिति ः २०७७।१२।३१ गते मंगलवारको दिन "कृषि, शिक्षा, स्वास्थय, व्यवसाय र रोजगार समुन्नत सम्मरीमाई विकासको आधार" भन्ने मुल नाराका साथ यस सम्मरीमाई गाउपालिकाको आठौ गाउँ सभाको कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा यस सम्मरीमाई गाउपालिकाको अध्यक्ष, उपाध्यक्ष, गाँउ सभाका सदस्यहरु, सभाका सचिव, कर्मचारी मित्रहरु र पत्रकार बन्धुहरुको उपस्थित थियो । उक्त कार्याक्रम सभ्य र भवय तरिकाले सम्पन्न गरिएको थियो ।

मिति: 04/13/2021 - 20:55
सम्मरीमाई गाउपालिकाको आठौ  गाउँ सभाको कार्यक्रम सम्पन्न  भएको । मिति ः २०७७।१२।३१ गते मंगलवार ।, सम्मरीमाई गाउपालिकाको आठौ  गाउँ सभाको कार्यक्रम सम्पन्न  भएको । मिति ः २०७७।१२।३१ गते मंगलवार ।

मिति २०७७ साल फाल्गुन २१ गते शुक्रवारको दिन "सम्मरीमाईको चाहना स्वास्थ्य तथा शैक्षिक प्रगतिको कामना" मुल नाराका साथ यस श्री सम्मरीमाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय, फरेना, रुपन्देहीमा, प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय श्री शंकर पोखरेल ज्यूवाट असुरैना माध्यामिक विधालयको भवन निर्माणको शिलान्यास तथा गाउँपालिका स्तरीय शैक्षिक तथा विधालय भवन शिलन्यास कार्यक्रम -२०७७ समारोह कार्यक्रम भव्य तथा सुसम्पन्न तरिकाले सम्पन्न भएको छ ।

मिति: 03/05/2021 - 20:28
गाउँपालिका स्तरीय शैक्षिक तथा विधालय भवन शिलन्यास कार्यक्रम -२०७७ समारोह कार्यक्रम

मिति २०७७।०९।०१ गतेका दिन सम्मरीमाई गा.पा.

मिति: 12/16/2020 - 18:27
 लैङ्गिक समानता र बाढी को अवस्था, चौनौती र सामाधान छलफल ।

मिति २०७७ साल मंसीर २४ गतेका दिन लैङ्गिक हिसां विरुद्घको १६ दिने अभियान २०७७ कार्यकम यस श्री सम्मरीमाई गाउँपालिका उपाध्यक्ष कुमारी प्रिंयका शाही सिंह ज्यू, को अध्यक्षतामा कार्यक्रम सुरु गरीयो । यस कार्यक्रममा यस गा.पा. को उपाध्यक्ष कुमारी प्रिंयका शाही सिंह, बिशिष्ट अथिति प्रमुख प्रशासकिय अधिकृत श्री बिष्णु प्रसाद ढुगांना , शिक्षा प्रमुख लक्ष्मी पराजुली, महिला तथा वाल वालिका प्रमुख उन्नती शर्मा लगायत गा.पा. को अन्य कमर्चारीहरु, गा.पा. का शिक्षक, शिक्षिकाहरु, जनप्रतिनिधिहरु, पत्रकारहरुको उपस्थिति थियो । यस गा.पा.

मिति: 12/09/2020 - 14:56
, g

आज मिति २०७७ असोज १२ गतेका दिन पुर्व कैविनेट मन्त्री तथा जनता समाजवादी पार्टी (ज.स.पा.) का केन्द्रिय नेता श्री सर्वेन्द्रनाथ शुक्ल ज्यु द्वारा सम्मरीमाई गाउँपालिकालाई कोभिड १९ सम्बन्धी सुरक्षा सामाग्री (पी पी ई सेट,मास्क,सेनिटाईजर,फेस सिल्ड लगायत) हस्तान्तरण कार्यक्रमका सम्मरीमाई गा.पा.

मिति: 09/28/2020 - 16:25
पुर्व कैविनेट मन्त्री तथा जनता समाजवादी पार्टी (ज.स.पा.) का केन्द्रिय नेता श्री सर्वेन्द्रनाथ शुक्ल ज्यु द्वारा सम्मरीमाई गाउँपालिकालाई कोभिड १९ सम्बन्धी सुरक्षा सामाग्री (पी पी ई सेट,मास्क,सेनिटाईजर,फेस सिल्ड लगायत) हस्तान्तरण कार्यक्रम ।

काेराेना भाईरस सम्बधित सूचना सूचना । 

मिति: 03/21/2020 - 21:05
काेराेना भाईरस सम्बधित सूचना सूचना ।

जनचेतना

मिति: 05/07/2019 - 22:54
जनचेतना

सम्मरीमार्इ गाउँपालिकाको गाउँ बासीमा अनुरोध ।

मिति: 05/07/2019 - 21:54
सम्मरीमार्इ गाउँपालिकाको गाउँ बासीमा अनुरोध ।

 मिति २०७७।०३।१० गते साँताैै गाउँ सभा सम्पन्न भयको छ । यस सभामा आ.व. ०७७।७८ को लागि ः
१. आर्थिक विकास ः कृषि, उधोग तथा वानिज्य, पर्यटन, सहकारी, वितिय क्षेत्रहरु ।
२.सामाजिक विकास ः शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, साहित्य कला र संस्कृति, खेलकुद तथा मनोरञ्जन, लङ्खिक समानता तथा सामाजिक समावेहिकरण ।
३.पूर्वाधार विकास ः भवन तथा सहरी विकास तथा पूर्वाधार, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार ।
४. वातावरण तथा विपद व्यवस्थापन ः वन तथा भू संरक्षण, विपद व्यस्थापन, फोहोर मैला तथा ढल व्यवस्थापन ।

मिति: 07/06/2018 - 08:09
२०७७।०३।१० गते साँताैै गाउँ सभा ।

Pages