समाचार
वडा २
अध्यक्ष : अजय कुमार गुप्त वनिया
फाेन : 9821468601
सचिव : मेधु धवल
फाेन : ९८१९४३५४२७
सम्मरिमाई गाउँपालिकाको वडा २ लाइॅ वरवाँसी भनिन्छ । यस वडाकाे उतर दिशा तिर थुम्हवा पिपरहवा, फरेना वडाहरू छन् । तेसै गरी दक्षिण दिशा तिर करैता र भारत, पूव दिशा तिर मचवार छ भने पश्चिम तिर भारत छ । यस वडाकाे
Ward Contact Number:
9821468601