७७/७८

.विजयादशमीको शुभकामना साथै कोभिड १९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि तपशिल बमोजिमको आदेशको परिपालना गर्न गराउनु हुन

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार प्रदान गरुन् ।

” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: ”