समाचार
कृषि तथा पशु समुह दर्ता नविकरण
लाग्ने समय:
प्रक्रिया मिलाई आएकोमा खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
.कृषि तथा पशु समुहको विधान ३ प्रति
. कृषकहरुको विवरण फारम ३ प्रति
.हितकोष रकम फारम ३ प्रति
.समुहको वार्षिक कार्य योजना