FAQs Complain Problems

बसाई सराई

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पंजिका अधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 

.हस्त लिखित निवेदन
.बसाई वा सराई गर्दा सम्बन्धित वडाको सिफारिस
.सराई गर्नेको पारिवारिक विवरण
.नागरिकता प्रमाण पत्रको प्रतिलिपि

//