संक्षिप्त परिचयको बुदाहरु ।

  •  दक्षिण, २७.३८९७७० पूूर्वी देशान्तर र ८३.३०००८६ उत्तर अक्षांशसम्म अवस्थित 
  •  समून्द्र सतहदेखि करिब ९२.१ मिटरको उचाइ
  •  ५०.७८ बर्ग किलोमिटर (श्रोतःसंघिय मामिला तथा स्थानीय विकास मन्त्रालय) क्षेत्रफल
  •  रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ 
  • पूर्वमा मर्चवारी गाउंपालिका,पश्चिममा लुम्विनी सांस्कृतिक नगरपालिका,उत्तरमा कोटहीमाई गाउंपालिका दक्षिणमा भारतको उत्तरप्रदेश सिमाना
  • भित्र उत्तर पश्चिम हुदै बग्ने दानव नदी
  •   राष्ट्रिय जनगणना २०६८ अनुसार ५,१२० घर धुरी
  • राष्ट्रिय जनगणना २०६८ अनुसार महिला १८,७७० र पुरुष १९,५३५ गरी जम्मा ३८,३०५ जनसंख्या
  •  प्रशस्त कृषि उत्पादन हुने संभावना । 
  • मुख्य बाली धान, गहुं, मकै, मास, मसुरो, रहर, आलस, तोरी, सुर्यमुखी, मम्फूली, आलु आदि ।