Submitted on: Sat, 03/10/2018 - 10:16
सम्मरिमाई गाउँपालिकाको वडा १ लाइॅ कराैता भनिन्छ । यस वडाकाे उतर तिर वरवाँसी वडा छ । तेसै गरी दक्षिण दिशा तिर भारत, पूव दिशा तिर मचवार छ भने पश्चिम तिर भारत छ । यस वडाकाे
अध्यक्ष : शिवकुमार यादव।
फाेन : ९८१७४३४७३६
सचिव : जवाहर प्रसाद माेर्य
फाेन : ९८१४४५१९११