समाचार
व्यवसाय दर्ता
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव तथा व्यवसाय दर्ता अधिकारी( प्र.प्र.अ)
सेवा दिने कार्यालय:
वडा कार्यालय मार्फत गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
नियमानुसार
आवश्यक कागजातहरु:
.व्यवसाय दर्ता गर्ने जग्गाको जग्गाधनी पु्र्जा छाँयाप्रति
.व्यवसाय दर्ता गर्ने व्यक्तिको नागरिकताको छाँयाप्रति
.व्यवसाय दर्ता गर्ने व्यक्तिको फोटो
.वडा कार्यालयको सिफारिस
. सर्जमिन मुचुल्का