FAQs Complain Problems

सामाजिक सुरक्षा कार्यक्रम भत्ता बितरण कार्यबिधि २०७७ अनुरुप यथासिघ्र समाजिक सुरक्षा नबिकरण बिबरण उपलब्ध गराउने सम्बन्धमा ।

सामाजिक सुरक्षा कार्यक्रम भत्ता बितरण कार्यबिधि २०७७ अनुरुप यथासिघ्र समाजिक सुरक्षा नबिकरण बिबरण उपलब्ध गराउने सम्बन्धमा ।

श्री सबै वडा कार्यालयहरु
(१ देखी ७ सम्मा)
सम्मरीमाई गाउँपालिकाको कार्यालय
फरेना रुपन्देही

बिषय ( यथासिघ्र समाजिक सुरक्षा नबिकरण बिबरण उपलब्ध गराउने सम्बन्धमा ।

              प्रस्तुत बिषयमा सामाजिक सुरक्षा कार्यक्रम भत्ता बितरण कार्यबिधि २०७७ अनुरुप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभगा्रहीहरुले आगामी आर्थिक बर्षमा पनि भत्ता लिन चाहेमा प्रत्येक आर्थिक बर्षको श्रावण १ गते देखी पौष मसान्त भित्र नाम नबिकरणको लागी गर्नुपर्ने ब्यवस्था रहेकोमा हाल सामाजिक सुरक्षा भत्ता बितरण कार्याबिधि २०७७ लागु भईसकेपछि नियमावलीको नियम ९ अनुरुप प्रत्येक आर्थिक बर्षको श्रवण मसान्त भित्र नबिकरण गर्नुपर्ने ब्यवस्था रहेको छ । सो परिवर्तित ब्यवस्था अनुरुप श्रावण मसान्त भित्र नाम नमेशी नबिकरण गर्नको लागी त्यहा वडा कार्यालयहरु बाट श्रवण १  गते भित्र सबै लाभग्राहीहरुमा सुचना तथा जानकारी र प्रचार प्रसार गर्नु गराउनुहुन आदेशा अनुसार जानकारीको लागी अनुरोध छ । साथै अनलाईन घटना दर्ता भएका वडा कार्यालयहरुले आफै नबिकरण गर्नहुनको लागी अनुरोध छ ।

(नोट ः सामाजिक सुरक्षा भत्ता नबिकरण फारमको लागी जिन्सी शाखामा सम्र्पक गर्नु होला ।)

आर्थिक वर्ष: