समाचार
सुचना प्रकाशन सम्बन्धमा ।
प्रस्तुत विषयमा भुमि सम्बन्धी समस्या समधान आयाेग जिल्ला समिति रुपन्देही च न ४४ मिति २०७८।०१।०६ गतेको पत्र र भुमि सम्बन्धी समस्या समधान आयाेग ताहाचल काठमाडाैंबाट मिति २०७८।०१।०५ गते प्रकाशन भएकाे भुमिहिन दलित भीमहीन सुकुम्बासी र अव्यवसि्थत बसाेबासीले निवेदन दिने सम्बन्धी पैतिस दिने सुचना यसै पत्र साथ संग्लन गरी पठाइएकाे छ । उत्त पत्र र सुचनाबाट व्यहाेरा अवगत गरी साेही बमाेजिम गनु गराउनुहुन जानकारीकाे लागि अनुराेध छ ।