FAQs Complain Problems

. २०७६।७७ को कार्याक्रम अन्तर्गत कृषि विकास शाखा मार्फत कृषि यन्त्र सामांग्रीहरु अनुदान

1
6

सम्मरीमाई गा.पा. को आ.व. २०७६।७७ को कार्याक्रम अन्तर्गत कृषि विकास शाखा मार्फत कृषि यन्त्र सामांग्रीहरु अनुदानमा गा.पा. अध्यक्ष श्री जीतेन्द्रनाथ शुक्ला ज्यू, उपाध्यक्ष श्री कुमारी प्रिंयका शाही सिंह ज्यू, प्रमुख प्रशासकिय अधिकृत टेकराज भटृराई ज्यू , वडा नं. १ देखि वडा नं. ७ सम्मका वडा अध्यक्षहरु र कृषि शाखा प्रमुख महेन्द्र प्रसाद हरिजन ज्यू मार्फत कृषि यन्त्र सामांग्री कृषिकहरुलाई वितरण गरियो । 

आर्थिक वर्ष: