समाचार
विवाह दर्ता
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नियमानुसार
आवश्यक कागजातहरु:
.नागरिकताको फोटोकपी १ प्रति
.जन्मदर्ताको फोटोकपी
.आमा बुवाको नागरिकताको फोटोकपी
.भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
.जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
.आधार कार्ड