FAQs Complain Problems

ग्यालरी

मिति: 11/14/2025 - 19:15
, , , , ,

मिति ः २०७७।१२।३१ गते मंगलवारको दिन "कृषि, शिक्षा, स्वास्थय, व्यवसाय र रोजगार समुन्नत सम्मरीमाई विकासको आधार" भन्ने मुल नाराका साथ यस सम्मरीमाई गाउपालिकाको आठौ गाउँ सभाको कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा यस सम्मरीमाई गाउपालिकाको अध्यक्ष, उपाध्यक्ष, गाँउ सभाका सदस्यहरु, सभाका सचिव, कर्मचारी मित्रहरु र पत्रकार बन्धुहरुको उपस्थित थियो । उक्त कार्याक्रम सभ्य र भवय तरिकाले सम्पन्न गरिएको थियो ।

मिति: 04/13/2021 - 20:55
सम्मरीमाई गाउपालिकाको आठौ  गाउँ सभाको कार्यक्रम सम्पन्न  भएको । मिति ः २०७७।१२।३१ गते मंगलवार ।, सम्मरीमाई गाउपालिकाको आठौ  गाउँ सभाको कार्यक्रम सम्पन्न  भएको । मिति ः २०७७।१२।३१ गते मंगलवार ।

मिति २०७७ साल फाल्गुन २१ गते शुक्रवारको दिन "सम्मरीमाईको चाहना स्वास्थ्य तथा शैक्षिक प्रगतिको कामना" मुल नाराका साथ यस श्री सम्मरीमाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय, फरेना, रुपन्देहीमा, प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय श्री शंकर पोखरेल ज्यूवाट असुरैना माध्यामिक विधालयको भवन निर्माणको शिलान्यास तथा गाउँपालिका स्तरीय शैक्षिक तथा विधालय भवन शिलन्यास कार्यक्रम -२०७७ समारोह कार्यक्रम भव्य तथा सुसम्पन्न तरिकाले सम्पन्न भएको छ ।

मिति: 03/05/2021 - 20:28
गाउँपालिका स्तरीय शैक्षिक तथा विधालय भवन शिलन्यास कार्यक्रम -२०७७ समारोह कार्यक्रम

मिति २०७७।०९।०१ गतेका दिन सम्मरीमाई गा.पा.

मिति: 12/16/2020 - 18:27
 लैङ्गिक समानता र बाढी को अवस्था, चौनौती र सामाधान छलफल ।

Pages

//