FAQs Complain Problems

लेखा परीक्षणकाे लागी आवेदन गर्ने सूचना ।

लेखापरीक्षणको लागी आवेदन गर्ने सूचना ।

श्री सरोकारवाला सबै,

विषयः– लेखापरीक्षणको लागी आवेदन गर्ने सूचना ।

  
प्रस्तुत विषयमा यस गाउँपालिका अन्र्तगत संचालित सामुदायिक विद्यालय मदरसा विद्यालय र सामुदायिक सिकाई केन्द्रहरुको आ.वा. २०७६।०७७ को लेखा परिक्षणका लागि देहायका कागजातहरु सहित १५ दिन भित्र यस गा.पा. कार्यालयमा आवेदन दिनुहुन जानकारी गराइन्छ । 

तपसिल
नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी
रजिष्टर्ड लेखा परिक्षकको प्रमाणपत्रको फोटोकपी
न्विकरण गरेको प्रतिलिपी
स्थायी लेखा प्रमाण पत्रको फोटोकपी 
कर चुक्ता गरेको हालसालैको रसीद 
निवेदन पत्र
निवेदन दस्तुर वापत लाग्ने रु.५०० (पाँच सय मात्र) पछि फिर्ता नहुने गरी गा.पा.मा बुझाएको रसिद  
 

आर्थिक वर्ष: