FAQs Complain Problems

सूचना! सूचना!!! सूचना!!!

 सूचना सूचना सूचना ।

सूचना! सूचना!!! सूचना!!! प्रथम पटक प्रकाशित मिति-२०७७/०६/०३ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं.०७६/०७७ च.नं.२३३ मिति २०७७/०३/१९ को सिफारिस पत्र अनुसार लोकसेवा आयोग,बुटवल कार्यालयको स्थानीय तह अन्तर्गत विज्ञापन नं. १३८१४/०७५-०७६(खुला), नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,छैठौं तह,अधिकृत स्तरको पदमा यस कार्यालयमा सिफारिस हुनुभएका वैकल्पिक योग्यता नं. ५ का भुमिकास्थान-६, अर्घाखाँची निवासी वैकल्पिक उम्मेदवार श्री मदन बेल्वासेले यस कार्यालयमा नियुक्ति लिने प्रयोजनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट लोकसेवा आयोगको सिफारिस पत्र निर्धारित समयावधि भित्र लिन नगएको भनी यस कार्यालयमा निज उम्मेदवारको सिफारिस पत्र सहितको पत्र सहितको पत्र प्राप्त भएको तथा यश कार्यालयमा हालसम्म पनि सम्पर्कमा नआएको हुँदा निजामती सेवा नियमावली, २०५० को नियम १६ मा भएको व्यवस्था बमोजिम यो सूचना प्रकाशन भएको मितिले एक महिना भित्र यश गा.पा. को कार्यालयमा हाजिर हुन आउनुहोला अन्यथा नियमानुसार वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसारको नियुक्तिको लागि सिफारिस गरिने व्यहोरा सम्बन्धीत सबैको जानकारिको लागि अनुरोध छ ।

आर्थिक वर्ष: