FAQs Complain Problems

स्वागतम् कार्याक्रम

p1
p2
p3
p4

आज मिति २०७७/०६/०५ गतेका दिन यस सम्मरीमाई गाउँपालिका को कार्यालय फरेना रुपन्देहीमा नयाँ प्रमुख प्रशासकिय अधिकृत श्री बिष्णु प्रसाद ढुङ्गना , लेखा सहायक श्री दुर्गा पराजुली र मर्चवार इलाका प्रशासन कार्यालय मझगवाको प्रमुख श्री धु्रव प्रसाद नेपाल सरहरुलाई गाउँपालिका अध्यक्ष श्री जितेन्द्र नाथ शुक्ला ज्युको अध्यक्षतामा साथै गाँउपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारीहरु र गाउँकार्यपालिका सदस्यहरुको उपस्थितीमा स्वागत कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: