FAQs Complain Problems

होली २०७७ को हार्दिक मंगलमय शुभकामना साथै कोभिड–१९ प्रकोपको बेला सहज र सतर्क रहन अनुराेध ।

होली २०७७ को हार्दिक मंगलमय शुभकामना साथै कोभिड–१९ प्रकोपको बेला सहज र सतर्क रहन अनुराेध ।

नेपालीहरुको आपसी भाइचारा र सद्भावको रुपमा मनाईने हिन्दुहरुको महान पर्व तथा रंङ्गहरुको पर्व होली २०७७ को अवसरमा सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई, दिदीवहिनी, राजनीतिज्ञ, पत्रकार, कर्मचारी एवं समस्त यस गाउँवासीहरुमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै यस पर्वले आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने बिश्वास लिएका छौं र कोभिड–१९ प्रकोपको बेला आम नागरिकलाई सहज र सतर्क रही तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी होली पर्व मनाउन अनुरोध गर्दछौ । 
                                सम्मरीमाई गाउँपालिका परिवार 
                                    फरेना, रुपन्देही   

आर्थिक वर्ष: