समाचार
मिति २०७८।०१।१५ गते जिल्ला प्रशासन कार्यलय रुपन्देहीले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको आदेश जारी भएको व्यहोरा सबैलाई जानकारीको लागि अनुरोध छ ।