समाचार
आगामी आ.व. २०७८।७९ को गाउँ सभामा बजेत पेश भएको बिबरण सम्बन्धमा ।
आगामी आ.व. २०७८।७९ को गाउँ सभामा बजेत पेश भएको बिबरण सम्बन्धमा । आगामी आ.व. २०७८।७९ को कुल रु ५३४११।९९ (हजारमा) को राजस्व र ब्ययका अनुमान तयार गरी व्यहोरा अनुरोध छ साथै गाउँ सभामा बजेत पेश भएको बिबरण https://mofaga.gov.np/local Portal मा प्रविष्ट गरीएको व्यहोरा जानकारीको लागी अनुरोध छ ।