FAQs Complain Problems

हार्दिक शुभकमना

हार्दिक शुभकमना

हार्दिक शुभकमना
इस्लाम धर्मावलम्बीहरुको महान पर्ब इद–ऊल फित्रको अवसरमा सम्पुर्ण मुस्लिम धर्मावलम्बी तथा सम्मरीमा गाउँपालिकाबासीहरुमा सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतीको हार्दिक मंगलमय शुभकमना ब्यक्त गर्दछु । यस पर्बले भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिबिद्धि गरोस भन्ने कामना गर्दछु ।
साथै बिश्व भर फैलिएको कोरोना महामारीका कारण अन्य बर्ष जस्तै हर्सोल्लासका साथ पर्ब मनाउने अवस्था नरहेको हुदा सरकारले जारी गरेको स्वास्थ्य मपदण्डहरुलाई पालन गर्देै घरमै बसि पर्ब मनाउन सम्पुर्ण इस्लाम धर्मावलम्बीहरुमा अपिल गर्दछु ।
अनुरोधक
सम्मरीमाई गाउँपालिका अध्यक्ष
 जितेन्द्र नाथ शुक्ल (बब्लु शुक्ल)
 

आर्थिक वर्ष: