Submitted on: Sat, 03/27/2021 - 22:32
नेपालीहरुको आपसी भाइचारा र सद्भावको रुपमा मनाईने हिन्दुहरुको महान पर्व तथा रंङ्गहरुको पर्व होली २०७७ को अवसरमा सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई, दिदीवहिनी, राजनीतिज्ञ, पत्रकार, कर्मचारी एवं समस्त यस गाउँवासीहरुमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं