मिति ः २०७८।०३।०६ गते आईतबारको दिन "कृषि, शिक्षा, स्वास्थय, व्यवसाय र रोजगार समुन्नत सम्मरीमाई विकासको आधार" भन्ने मुल नाराका साथ यस सम्मरीमाई गाउपालिकाको नवौं गाउँ सभाको कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा यस सम्मरीमाई गाउपालिकाको अध्यक्ष, उपाध्यक्ष, गाँउ सभाका सदस्यहरु, सभाका सचिव, कर्मचा
यस गा.पा. को आगामी आ.ब. २०७८।०७९ को बार्षिक आय ब्ययको पेश गर्न नवौं गाउँसभाको आयोजना गरिएकोले मिति २०७८।०३।०६ गते, स्थान गा.पा. फरेनाको निर्माणधिन भवन, समय १.०० बजे यहाँको गरिमामय उपस्थितिको लागि अनुरोध छ । अनुरोधकः सम्मरीमाई गा.पा. ।
मिति २०७८।०१।१५ गते जिल्ला प्रशासन कार्यलय रुपन्देहीले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको आदेश जारी भएको व्यहोरा सबैलाई जानकारीको लागि अनुरोध छ ।
प्रस्तुत विषयमा भुमि सम्बन्धी समस्या समधान आयाेग जिल्ला समिति रुपन्देही च न ४४ मिति २०७८।०१।०६ गतेको पत्र र भुमि सम्बन्धी समस्या समधान आयाेग ताहाचल काठमाडाैंबाट मिति २०७८।०१।०५ गते प्रकाशन भएकाे भुमिहिन दलित भीमहीन सुकुम्बासी र अव्यवसि्थत बसाेबासीले निवेदन दिने सम्बन्धी पैतिस दिने सुचना यसै पत्र