मिति २०७७ साल मंसीर २४ गतेका दिन लैङ्गिक हिसां विरुद्घको १६ दिने अभियान २०७७ कार्यकम यस श्री सम्मरीमाई गाउँपालिका उपाध्यक्ष कुमारी प्रिंयका शाही सिंह ज्यू, को अध्यक्षतामा कार्यक्रम सुरु गरीयो । यस कार्यक्रममा यस गा.पा.
सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार प्रदान गरुन् ।
” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: ”