FAQs Complain Problems

सूचना तथा समाचार

.विजयादशमीको शुभकामना साथै कोभिड १९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि तपशिल बमोजिमको आदेशको परिपालना गर्न गराउनु हुन

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार प्रदान गरुन् ।

” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: ”

शिक्षण सिकाई सहजीकरण बन्द गरिएको जानकारी सम्बन्धमा ।

सूचना !                                    सूचना !!                                          सूचना !!!

 

लेखा परीक्षणकाे लागी आवेदन गर्ने सूचना ।

श्री सरोकारवाला सबै,

विषयः– लेखापरीक्षणको लागी आवेदन गर्ने सूचना ।

स्वागतम् कार्याक्रम

आज मिति २०७७/०६/०५ गतेका दिन यस सम्मरीमाई गाउँपालिका को कार्यालय फरेना रुपन्देहीमा नयाँ प्रमुख प्रशासकिय अधिकृत श्री बिष्णु प्रसाद ढुङ्गना , लेखा सहायक श्री दुर्गा पराजुली र मर्चवार इलाका प्रशासन कार्यालय मझगवाको प्रमुख श्री धु्रव प्रसाद नेपाल सरहरुलाई गाउँपालिका अध्यक्ष श्री जितेन्द्र नाथ शुक्ला

सूचना! सूचना!!! सूचना!!!

सूचना! सूचना!!! सूचना!!! प्रथम पटक प्रकाशित मिति-२०७७/०६/०३ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं.०७६/०७७ च.नं.२३३ मिति २०७७/०३/१९ को सिफारिस पत्र अनुसार लोकसेवा आयोग,बुटवल कार्यालयको स्थानीय तह अन्तर्गत विज्ञापन नं.

प्रगती बिवरण

प्रगती बिवरण । 

दस्तावेज: 

. २०७६।७७ को कार्याक्रम अन्तर्गत कृषि विकास शाखा मार्फत कृषि यन्त्र सामांग्रीहरु अनुदान

सम्मरीमाई गा.पा. को आ.व. २०७६।७७ को कार्याक्रम अन्तर्गत कृषि विकास शाखा मार्फत कृषि यन्त्र सामांग्रीहरु अनुदानमा गा.पा. अध्यक्ष श्री जीतेन्द्रनाथ शुक्ला ज्यू, उपाध्यक्ष श्री कुमारी प्रिंयका शाही सिंह ज्यू, प्रमुख प्रशासकिय अधिकृत टेकराज भटृराई ज्यू , वडा नं. १ देखि वडा नं.

यथासिघ्र समाजिक सुरक्षा नबिकरण बिबरण उपलब्ध गराउने सम्बन्धमा ।

सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यबिधि २०७५ अनुरुप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभगा्रहीहरुले आगामी आर्थिक बर्षमा पनि भत्ता लिन चाहेमा प्रत्येक आर्थिक बर्षको श्रावण १ गते देखी पौष मसान्त भित्र नाम नबिकरणको लागी गर्नुपर्ने ब्यवस्था रहेकोमा हाल सामाजिक सुरक्षा नियमावली २०७६ लागु भईसकेपछ

Pages