FAQs Complain Problems

महिला स्वास्थय स्वयम सेविका लाई सम्मान कार्यक्रम ।

मिति २०७७।०८।२८ गतेका दिन सम्मरीमाई गा.पा. मा १७ महिला स्वास्थय स्वयम सेविका दिवसको उपल्क्षयमा यस गा.पा.को अध्यक्ष श्री जितेन्द्रनाथ शुकला ज्युको अध्यक्षातामा कार्यक्रम संचालन रोजगार संयोजक श्यामकला गैरे, शिक्षा शाखा प्रमुख श्री राम दास गौड द्धारा स्वागत मन्तवय, स्वास्थय शाखा प्रमुख श्री मुन्सी प्रसाद माझी द्धारा कार्यक्रम को उदेश्य तथा आौचित्य बारे प्रकाश पार्दै उत्कृष्ट काम गरे वापत सबै स्वास्थय चौकी का १८ जना महिला स्वास्थय स्वयम सेविका लाई सम्मान कार्यक्रम गरियो साथै सबै वडाहरु बाट एक–एक जना महिला ६० बर्ष उमेर पुगेका ६ जना महिला स्वयम सेविका लाई यस गा.पा. बाट नगद रु ३०,००० द्दरले विदाई कार्यक्रम गा.पा. का प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद ढुगांना लगायत स्वास्थय चौकी इन्चार्ज र अन्य कर्मचारीहरु तथा पदाधिकारीहरुको सहभागीतामा भव्यताका साथ कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: