FAQs Complain Problems

यस सम्मरीमाई गाउँपालिकामा पनि असार १५ गते मनाइने धान दिवस मंगलबार खेतमा काम गरि दही चिउरा खाएर मनाइँएको छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाई असार १५ मनाउँछन् । यस सम्मरीमाई गाउँपालिकामा पनि असार १५ गते मनाइने धान दिवस मंगलबार खेतमा धान रोपी दही चिउरा खाएर धुमधाम साथ मनाइँएको छ ।

आर्थिक वर्ष: