FAQs Complain Problems

लैङ्गिक समानता र बाढी को अवस्था, चौनौती र सामाधान बारे छलफल ।

 लैङ्गिक समानता र बाढी को अवस्था, चौनौती र सामाधान छलफल ।
 लैङ्गिक समानता र बाढी को अवस्था, चौनौती र सामाधान छलफल ।

मिति २०७७।०९।०१ गतेका दिन सम्मरीमाई गा.पा. मा "The United Nations Children's Fund" (UNICEF) संयुक्त राष्ट्र बाल कोष र "The International Centre for Integrated Mountain Development" (ICIMOD) एकीकृत हिमाली विकासको लागि अन्तर्राष्ट्रिय केन्द्रबाट माहामारीको मध्यनजर गरी भर्चुअल बैठक को आयोजना गरीएको थियो जसमा लैङ्गिक समानता र बाढी को अवस्था, चौनौती र सामाधान को बारेमा यस सम्मरीमाई गाउँपालिकामा भएका लैङ्गिक समानता र बाढी को अवस्था को बारेमा यस सम्मरीमाई गाउँपालिका अध्यक्ष श्री जितेन्द्र नाथ शुक्ला ज्यु बाट गरिएको प्रयास बारे प्रभावकारी रुपमा छलफल गरियो । यस कार्यक्रममा नेपाल, भारत, चीन, श्रीलङ्का देशहरु उच्च ब्यक्तित्वहरुको बिच छलफल गरियो । जसमा कार्यक्रम संञ्चालक डा. मन्द्रीरा सिंह श्रेष्ठ, वरिष्ठ लैङ्गिक विशेषज्ञ डा. सुमन विष्ठ र अन्य उच्च ब्यक्तित्वहरु बाट कार्यक्रम संञ्चालन गरिएको थियो ।

आर्थिक वर्ष: