FAQs Complain Problems

.विजयादशमीको शुभकामना साथै कोभिड १९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि तपशिल बमोजिमको आदेशको परिपालना गर्न गराउनु हुन

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार प्रदान गरुन् ।

” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: ”

                                        साथै

कोभिड १९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि तपशिल बमोजिमको आदेशको परिपालना गर्न गराउनु हुन सम्पूर्ण गाउँपालिका बासीहरुमा अनुरोध छ ।

१. मिति २०७७ साल कात्र्तिक १ गते देखि बडादशै शुरु हुने भएकोले स्वास्थय सुरक्षालाई मध्यनजर गर्दै अनावश्यक भीड भाड तथा जमघट भेला मेला नगर्न गराउन ।

२.विजयादशमीको चाड स्वास्थयको मापदण्डको पालना र सामाजिक तथा भैतिक दूरी  कायम गरी आ आफ्नो परिवार संग मनाउने । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: