FAQs Complain Problems

शिक्षण सिकाई सहजीकरण बन्द गरिएको जानकारी सम्बन्धमा ।

शिक्षण सिकाई सहजीकरण बन्द गरिएको जानकारी सम्बन्धमा ।

सूचना !                                    सूचना !!                                          सूचना !!!

 

 शिक्षण सिकाई सहजीकरण बन्द गरिएको जानकारी सम्बन्धमा ।

श्री,

 सामुदायिक/ संस्थागत र मदरसा विद्यालयहरु ।

     प्रस्तुत बिषयमा कोभिड १९ कोरोना संक्रमितको संख्यामा बृद्धि भई रहेको र छिमेकी गाउँपालिका समेतका शिक्षक कर्मचारीमा संक्रमण देखिएकोले अर्को  सूचना नभए सम्म सामुदायिक/ संस्थागत तथा मदरसा विद्यालयहरुमा कक्षा संचालन लगायत प्रत्यक्ष शिक्षण सिकाई सहजीकरण क्रियाकलापमा रोक लगाइएको ब्यहोरा जानकारी को लागी अनुरोध छ ।                  

आर्थिक वर्ष: