FAQs Complain Problems

३ नं. वडा कार्यालय थुुम्हवा पिपरहवामा सामाजिक सूरक्षा तथा अनलाइन व्यक्तिगत धटना दर्ता उदघाटन कार्यक्रम

सामाजिक सूरक्षा तथा अनलाइन व्यक्तिगत धटना दर्ता उदघाटन कार्यक्रम .
b
c
d

आज मिति २०७७ साल माघ ११ गते आइतवार को  दिन यस सम्मरीमाई गाउँपालिका को  ३ नं. वडा कार्यालय थुुम्हवा पिपरहवामा  सामाजिक सूरक्षा तथा अनलाइन व्यक्तिगत धटना दर्ता उदघाटन कार्यक्रमको अध्यक्षता ३ नं. वडा अध्यक्ष श्री सुकई कुर्मी ज्यूको अध्यक्षतामा सम्पन्न भयो । कार्याक्रम मा गा.पा.को उपाध्यक्ष श्री कुमारी प्रियंका शाही सिंह ज्यूको प्रमुख अतिथित्यमा, प्रमुख प्रशासकीय अधिकृत श्री बिषणु प्र. दुंगाना ज्यू को वि.अतिथित्यमा, गा.पा. को सूचना प्रविधि अधिकृत श्री प्रमोद गौतम, ईन्जिनियर श्री रामदेव गुप्ता, एम.आईस.अपरेटर श्री रामकेश मौर्य, ३ नं. वडा कार्यालयका सचिव श्री धनश्याम यादव ज्यू, लगायत अरु कर्मचारीहरुको उपस्थिती रहेको थियो साथै जेष्ठ नागरिक कम्बल वितरण सम्मान कार्यक्रम सम्पन्न भयो । 

आर्थिक वर्ष: